Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उपरदाङगढी नजिकै पहिरो जादा शक्तिखोर–फिस्लिङ सडक अवरुद्ध

उपरदाङगढी नजिकै पहिरो जादा शक्तिखोर–फिस्लिङ सडक अवरुद्ध

इच्छाकामना न्युज

२०, श्रावण २०८१
उपरदाङगढी नजिकै पहिरो जादा शक्तिखोर–फिस्लिङ सडक अवरुद्ध

उपरदाङगढी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित सिकारी खोप भिरमा पहिरो जादा शक्तिखोर–फिस्लिङ सडक अवरुद्ध भएको छ । आज बिहानै गएको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शुक बहादुर गुरुङले जानकारी दिए ।

images

उनका अनुसार पहिरो गएर सडक अवरुद्ध भएपछि गाउँबाट तरकारी लगायत कृषि सामाग्री बोकेर आएको गाडी रोकिएको छ । जसका कारण किसानले उत्पादन गरेको गरेको तरकारी कुहिने अवस्था आएको उनले बताए ।

उक्त सडक खुलाउन निर्माण कम्पनी आशिष निर्माणलाई जानकारी गरेको भएपनि मेसिन बिग्रेको कारण पहिरो हटाउन कार्य अनिश्चित भएको उनले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:५८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology