Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बायर्न म्युनिख, क्लब वल्र्ड कप फुटबलको फाइनलमा 

बायर्न म्युनिख, क्लब वल्र्ड कप फुटबलको फाइनलमा 

एजेन्सी

२७, माघ २०७७
बायर्न म्युनिख, क्लब वल्र्ड कप फुटबलको फाइनलमा 
images

जर्मन क्लब बायर्न म्युनिख, क्लब वल्र्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि अल अहलीलाई २–० ले हराउँदै बायर्नले फाइनलको यात्रा तय गरेको हो । 
कतारमा भएको खेलमा बार्यनलाई जिताउन रोबर्ट लेवान्डोस्कीले खेलको १७ र ८५ औं मिनेटमा गोल गर्नुभयो ।लेवान्डोस्कीले जारी सिजनमा २७ खेलमा २९ गोल गरिसक्नुभएको छ । बार्यनले आगामी बिहीबार उपाधिका लागि मेक्सिकन क्लब तिग्रेससँग प्रतिस्पर्धा गर्ने छ ।

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०९:२१:११ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology