Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पुलजिपमा निर्माणधिन सामुदायिक भवन निर्माणका लागि आँबुखैरेनीका गणेश आलेद्वारा २५ हजार बराबरको जिप्सन बोर्ड सहयोग

पुलजिपमा निर्माणधिन सामुदायिक भवन निर्माणका लागि आँबुखैरेनीका गणेश आलेद्वारा २५ हजार बराबरको जिप्सन बोर्ड सहयोग

इच्छाकामना न्युज

२७, माघ २०७७
पुलजिपमा निर्माणधिन सामुदायिक भवन निर्माणका लागि आँबुखैरेनीका गणेश आलेद्वारा २५ हजार बराबरको जिप्सन बोर्ड सहयोग

पुलजिप, २७ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ पुलजिपमा निर्माणधिन  पुलजिप सामुदायिक भवन निर्माणका लागि जिब्सन बोर्ड सहयोग प्राप्त भएको छ। निर्माणधिन रहेको पुलजिप सामुदायिक भवन निर्माणका लागि संयम इन्टारियर डेकोरेशन स्टोर्स आँबुखैरेनीका सञ्चालक प्रोपाईटर गणेश आलेबाट २५ हजार बराबरको जिप्सन बोर्ड सहयोग प्राप्त भएको हो। 
सहयोग उपलब्ध गराएकोमा पुलजिप युवा क्लबका अध्यक्ष बिजय गुरुङले सहयोगीदातालाई धन्यवाद व्यक्त गरेका छन्। निर्माणधिन उक्त सामुदायिक भवन क्लवले निर्माण गर्दै गरेको हो।

images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २२:१२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology