Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि

images

इच्छाकामना न्युज

२३, आश्विन २०७७
चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि
images

चितवन, २३ असोज
चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर कोभिड ल्याबमा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २७ जना चितवनको रहेका जनाइएको छ।
शुक्रबार बिहान सार्वजनिक गरिएको  विवरणमा  चितवनका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १५ जना, राप्तिका ६ जना र रत्ननगरका ४ जना रहेको छन्।                         
 त्यसैगरि नवलपरासीको गेँडाकोट र कावासोतीका १/१ जना र मकवानपुरको हेटौँडाका १ जना रहेको छन्। 
बिहिबार २२० नमुना परिक्षण गरिएकोमा ३० जनाको पोजेटिभ आएको र बाँकी १९० नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

koronaa.jpg

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - ०८:१२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology