Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला

गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला

images

इच्छाकामना न्युज

२२, आश्विन २०८१
गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला
images

भुम्लिचोक । गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । वयस्क पोथी चितुवा सोमबार मृत अवस्थामा फेला परेको वन अधिकृत रबी आनन्द गोपालले बताए ।

‘वन हेरालुले खबर गर्नुभयो, घटना स्थलमा पुगेर हेर्दा भाले पोथी जुधेर मृत्यु भएको देखिन्छ’, उनले भने, ‘चितुवाको मुखमा कमिलाहरु पनि छ, यसले उसको मृत्यु भएको केही समय बितिसकेको देखाउँछ ।’ चितुवालाई सव–डिभिजन कार्यालय लगी प्रहरीको रोहबरमा पोसमार्टम गर्ने तयारी भईरहेको उनले बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ०७:३४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology