Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा इच्छाकामनाका पवन गुरुङ निर्विरोध निर्वाचित

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा इच्छाकामनाका पवन गुरुङ निर्विरोध निर्वाचित

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा इच्छाकामनाका पवन गुरुङ निर्विरोध निर्वाचित
images

तनहुँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवन इच्छाकामनाका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो ।

images
images

WhatsApp-Image-2024-11-11-at-8.00.28-AM-768x576.jpeg

नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख सोम तमू, आईटी बिभाग सुमित तमू, शैक्षिक बिभाग प्रमुख बुधराम तमू, प्रशिक्षण तथा अनुशासन बिभाग प्रमुखमा गोबिन्द तमू निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०८:३८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology