Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाका १४ प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

गोरखाका १४ प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२३, आश्विन २०७७
गोरखाका १४ प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

गोरखा, २३ असोज 
गोरखाका १४ प्रहरी सहित आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको गोरखा नगरपालिकाका १५ जना र पालुङटार नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितमध्ये १४ जना प्रहरी र दुई जना सर्वसाधारण रहेका छन्। कन्ट्याक्ट ट्रेसिङमा परेका ४७ जना प्रहरी मनकामना बहिरा माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका छन्। ति मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पालुङटार ८ का ४० वर्षिय पुरुष र भारतबाट आई होम क्वारेन्टिनमा बसेका २२ वर्षिय महिलालाई कोरोना पुष्टि भएको हो। योसँगै गोरखामा संक्रमितको संख्या ३ सय ८ पुगेको छ ।

images

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १७:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology