Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

देउसी भैलो खेलेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

देउसी भैलो खेलेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

images

इच्छाकामना न्युज

८, मंसिर २०८१
देउसी भैलो खेलेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
images

गोरखा । युनाइटेड सेभेन युथ क्लव गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लवले गोरखा नगरपालिका–७ डण्डीडाँडा स्थीत नवज्योती माविमा अध्यनरत्त ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यायलयमा अध्ययनरत्त गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई लक्षित गरेर शुक्रबार एक कार्यक्रमकाबीच सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष श्याम आले मगरले बताए ।

यस्तै, क्लवले विद्यालयलाई ‘स्वर्ण जयन्ती महोत्सव’ मनाउनका लागी आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिए । सामाजिक कार्यहरुमा अग्रसर युनाइटेड सेभेन युथ क्लवले आगामी दिनहरुमा समेत सामाजिक हितका लागी काम गर्ने अध्यक्ष आलेको भनाई छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - १६:५९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology