Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नारायणगढ–मुग्लिन सडक खण्डको पाँचकिलोमा इभ माईक्रो दुर्घटना, २ जना घाईते

नारायणगढ–मुग्लिन सडक खण्डको पाँचकिलोमा इभ माईक्रो दुर्घटना, २ जना घाईते

इच्छाकामना न्युज

९, मंसिर २०८१
नारायणगढ–मुग्लिन सडक खण्डको पाँचकिलोमा इभ माईक्रो दुर्घटना, २ जना घाईते
images

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना भएको छ । गयराती ११ः४० बजे काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०८- ००१ ज ०२ नम्वरको इभी माइक्रो दुर्घटनामा परेको हो ।

images
images

दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । माइक्रो आफै अनियन्त्रित भइ पल्टिएको थियो ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - ०९:२१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology