Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिरियाका १५ वटा नौसैनिक जहाजमाथि इजरायलको आक्रमण

सिरियाका १५ वटा नौसैनिक जहाजमाथि इजरायलको आक्रमण

एजेन्सी

२६, मंसिर २०८१
सिरियाका १५ वटा नौसैनिक जहाजमाथि इजरायलको आक्रमण
images

इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । सोमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरेको हो । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

images
images

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा जहाज र बन्दरगाहका केही भागमा ठूलो क्षति देखिएको छ । बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा बढी स्थानमा हमला गरेको हो ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ०८:१०:३७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology