Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा काँग्रेस प्रतिनिधि र जनप्रतिनिधि बीच अन्तर सम्वाद कार्यक्रम सम्पन्न

देवघाटमा काँग्रेस प्रतिनिधि र जनप्रतिनिधि बीच अन्तर सम्वाद कार्यक्रम सम्पन्न

देवघाटमा काँग्रेस प्रतिनिधि र जनप्रतिनिधि बीच अन्तर सम्वाद कार्यक्रम सम्पन्न
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा बुधबार पालिका स्तरीय नेपाली काँग्रेस प्रतिनिधि र जनप्रतिनिधि बीच अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

images
images

नेपाली काँग्रेस देवघाट गाउँपालिका कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेस देवघाटका सभापति तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराई,विशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य ध्रुव वाग्ले,अतिथि नेपाली काँग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने,नेपाली काँग्रेस तनहुँका उप-सभापति राजेन्द्रकृष्ण श्रेष्ठ,नेपाली काँग्रेस तनहुँका उप-सभापति देवकुमार श्रेष्ठ,सविधानसभा सदस्य रामकृष्ण घिमिरे,नेपाली काँग्रेस तनहुँका सचीव,सहदेव अधिकारी,लक्ष्मीभक्त खनाल,नेपाली काँग्रेस क्षेत्र नम्बर १ सभापति श्यामकुमार मउराती, नेपाली काँग्रेस आँबुखैरेनी गाउँपालिका कार्य समितिका सभापति बिजय गुरुङ, एवं नेपाली काँग्रेस देवघाटका प्रतिनिधिहरुलगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम नेपाली काँग्रेस देवघाटका सचीव भरत आचार्य सञ्चालन गरेका थिए।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - २०:५९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology