Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजबाट सुरू

देवघाटमा सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजबाट सुरू

इच्छाकामना न्युज

११, पौष २०८१
देवघाटमा सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजबाट सुरू
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित रहेको कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आज बिहिवार देखि सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता कार्यक्रम सुरू भएको छ ।

images
images

सो कार्यक्रम प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङ एवं अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूमगर,गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुवर,देवघाट वडा-१ अध्यक्ष मनिराज गुरूङ,देवघाट वडा-२ अध्यक्ष मिन बहादुर राना,देवघाट वडा-३ अध्यक्ष टेक बहादुर आले,देवघाट वडा-४ अध्यक्ष मित्रलाल गुरूङ,कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू लगायत विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे । 

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २१:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology