Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग

देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग

इच्छाकामना न्युज

१९, पौष २०८१
देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग
images

देवघाट । विश्वजागरण महाअभियान ट्रष्टले देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

images
images

शुक्रबार विहान देवघाट क्षेत्र विकास समितिको प्राङ्गणमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा ट्रष्टका पदाधिकारीहरुले उक्त एक लाख रुपैयाँको चेक प्रदान गरेका थिए ।

उक्त अवसरमा देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २१:०३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology