Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ऋषिङमा माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने

ऋषिङमा माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने

इच्छाकामना न्युज

१०, माघ २०८१
ऋषिङमा माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने

दमौली, १० माघ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले खुल्ला कौराहा प्रतियोगिताको आयोजना गरेको छ ।

images

मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नाच संरक्षण गर्ने उद्धेश्यले यही माघ २० गते बिहान ११ बजे उक्त प्रतियोगिताको आयोजना गरेको हो ।  

कौराहा नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले यसको संरक्षण र सम्बद्र्धन गर्न लागेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ७० हजार,दोस्रो पुरस्कार ४५ हजार तेस्रो पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १० हजार कर बाहेक रहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:११:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology