Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तरुण दल आँबुखैरेनीद्वारा तरुण संरक्षण कोष स्थापना

तरुण दल आँबुखैरेनीद्वारा तरुण संरक्षण कोष स्थापना

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
तरुण दल आँबुखैरेनीद्वारा तरुण संरक्षण कोष स्थापना
images

आँबुखैरेनी, ८ फागुन । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्यसमितिले तरुण संरक्षण कोषको स्थापना गरेको छ। समितिको शनिबार आँबुखैरेनीमा बसेको बैठकले कोषको स्थापना गरेको हो। शनिबार नै कोषमा २५ हजार रुपैयाँ जम्मा भएको नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो।
कोषमा आज रकम जम्मा गर्नेहरुमा अध्यक्ष विजय गुरुङ १० हजार, उपाध्यक्षहरु दिपेन्द्र अधिकारी ५ हजार रुपैयाँ, किशोर पन्त ५ हजार रुपैयाँ र बादल थकाली ५ हजार रुपैयाँ रहेका छन्। 

images
images

miya.jpg
यस्तै समितिको आजको बैठकले कार्यसमिति सदस्यमा मोहम्मद यासिर मियाँलार्ई मनोनित गरिएको छ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:२८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology