देवघाट। नेपाल मगर संघ देवघाट वडा न:५ को प्रथम वडा भेला तथा अधिवेशन हुने भएको छ ।
"मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र मगरात पहिचान र स्वायत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र"भन्ने नारालाई आत्मसात गर्दै फागुन ७ गते बिहिबार हुदै छ ।
नेपाल मगर संघ, देवघाट वडा कार्यसमितिको आयोजनामा नेपाल मगर संघ देवघाट गाउँपालिका वडा न:५ को प्रथम वडा भेला तथा अधिवेशन भोलि देवघाट गाउँपालिकाको सिटि हलमा हुने भएको छ ।
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार -
२१:५६:३९ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।