Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माईक्रोको ठक्करबाट गम्भिर घाईते मुग्लिङका सुकमाया गुरुङको उपचारको क्रममा मृत्यु

माईक्रोको ठक्करबाट गम्भिर घाईते मुग्लिङका सुकमाया गुरुङको उपचारको क्रममा मृत्यु

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
माईक्रोको ठक्करबाट गम्भिर घाईते मुग्लिङका सुकमाया गुरुङको उपचारको क्रममा मृत्यु

मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार आज साँझ भएको दुर्घटनामा गम्भिर घाईते भएका एक वृद्वा महिलाको उपचारको क्रममा निधन भएको छ । आज साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भिर घाइते भएको थियो ।

images

गम्भिर घाईते गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा करिब ८ बजेतिर मृत्यु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारिले जानकारी दिनुभयो । उनका अनुसार ठक्कर दिने माइक्रो चालक र माइक्रो प्रहरीको नियन्त्रणमा रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:४३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology