Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अदालतको फैसलाको खुशीयालीमा कुरिनटारमा दाहाल–नेपाल पक्षद्वारा दिप प्रज्वलन

अदालतको फैसलाको खुशीयालीमा कुरिनटारमा दाहाल–नेपाल पक्षद्वारा दिप प्रज्वलन

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
अदालतको फैसलाको खुशीयालीमा कुरिनटारमा दाहाल–नेपाल पक्षद्वारा दिप प्रज्वलन
images

कुरिनटार, ११ फागुन । प्रतिनिधी सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिन भित्रमा संसद पुनःस्थापना गर्न सर्वोच्च अदालतले फैसला गरेको खुशीयालीमा चितवनको इच्छाकामना गाउँपालिका ३ कुरिनटारमा दिप प्रज्वलन गरिएको छ। अदालतको फैसलाको खुशीयालीमा नेकपा दाहाल–नेपालको समूहले कुरिनटारमा अहिले साँझ दिप प्रज्वलन गरिएको हो।

images
images

deep.jpg
दाहाल–नेपाल समूहका नेता प्रताप गुरुङ र जुना राजभण्डारीको नेतृत्वमा कुरिनटारमा दिप प्रज्वलन गरिएको थियो। दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले सत्य र न्यायको पक्षमा फैसला गरेको नेकपा दाहाल–नेपाल समूह इच्छाकामनाका नेता प्रताप गुरुङले बताए।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २१:२८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology