Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट आजबाट सुरु हुँदै 

भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट आजबाट सुरु हुँदै 

एजेन्सी

१२, फाल्गुण २०७७
भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट आजबाट सुरु हुँदै 

भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट अर्थात् दिउँसो र राती हुने खेल आजदेखि सुरु हुँदैछ । अहमदाबाद स्थित मोटेरा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजेबाट सुरु हुने छ । सुरुवाती दुई खेल सकिँदा चार टेष्ट सिरिज १–१ को अवस्थामा रहेको छ ।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने आशा कायमै राख्न दुबै टोलीलाई तेस्रो टेष्ट जित्नै पर्ने हुन्छ । पराजित हुने टोलीको फाइनलमा पुग्ने सम्भावना सकिने छ भने खेल बराबरीमा सकिँदा इंग्ल्यान्ड बाहिरिने छ ।

images

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०९:१५:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology