Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

इच्छाकामना न्युज

१२, चैत्र २०८१
दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप
images

१३ चैत, जनकपुरधाम। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थप गरेको छ ।

images
images

दुवै जनामाथि सिरहा जिल्ला अदालतबाट दोस्रो पटक तीन दिनको म्याद थप भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले बताए ।

उनका अनुसार महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा दुवै जनालाई चैत ८ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुमाथि यसअघि चैत १० गते उनीहरुमाथि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:३७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology