Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा गएराति मोटरसाईकल दुर्घटना, स्थानीय अमिर गुरुङको मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा गएराति मोटरसाईकल दुर्घटना, स्थानीय अमिर गुरुङको मृत्यु

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा गएराति मोटरसाईकल दुर्घटना, स्थानीय अमिर गुरुङको मृत्यु

मुग्लिन, १२ फागुन । मुग्लिन–नारायणगढ सडकखण्डमा गएराति मोटरसाईकल दुर्घटना भएको छ। गएराति अन्दाजी सवा १० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको याच आर ३८ भि २०२१ भारतीय नम्बरप्लेटको ट्रक र सोहि दिशाबाट आउदै गरेको ग १२ प २८४४ नम्बरको मोटरसाईकल चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि इच्छाकामना गाउँपालिका ६ कालीखोला स्थानीय ३२ वर्षिय अमिर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। 
ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। 

images

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०९:३१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology