Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित २१ पुग्यो

शहिद लखन गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित २१ पुग्यो

इच्छाकामना न्युज

२५, आश्विन २०७७
शहिद लखन गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित २१ पुग्यो

घैरुङ, २५ असोज । गोरखाको शहिद लखन गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले आज १०ः०० बजे दिएको नियमित अपडेटमा शहिद लखन गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो। 
गाउँपालिकाको वडा नं. ७ का ४७, ४५ र २८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

images

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १०:१४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology