Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कुरिनटारमा भजन कृर्तन भवन निर्माणका लागि २० लाख बजेट बिनियोजित

कुरिनटारमा भजन कृर्तन भवन निर्माणका लागि २० लाख बजेट बिनियोजित

images

इच्छाकामना न्युज

१४, जेठ २०८२
कुरिनटारमा भजन कृर्तन भवन निर्माणका लागि २० लाख बजेट बिनियोजित
images

कुरिनटार, १४ जेष्ठ । इच्छाकामना गाउँपालिका-४, स्थित कुरिनटारमा भजन कृर्तनको लागि पक्की भवन सत्तल निर्माण गर्न २० लाख रुपियाँ थप बजेट बिनियोजित गरिएको छ।

आगामी २०८१ / ०८२ आर्थिक वर्षको लागि बागमति प्रदेशका बन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवालको निर्देशनमा उक्त बजेट पारित भएको हो।

वडा अध्यक्ष रुद्र उप्रेतीले मन्दिर परिसरमा निर्माण कार्यको शुरुआत भएको जानकारी दिनुभयो। उहाँले, "यस प्रोजेक्ट पूरा भएपछि, मन्दिरमा भजन कृर्तनका लागि अत्याधुनिक सुविधा उपलब्ध हुनेछ र श्रद्धालुहरूको लागि थप सुविधा र सुरक्षा मिल्नेछ," भन्नुभयो।

यस बजेटबाट निर्माण हुने पक्की भवन सत्तलले मन्दिरमा नियमित धार्मिक क्रियाकलाप र पूजा गतिविधिहरूलाई अझ व्यवस्थित र समर्पित बनाउने वडा कार्यालयले जनाएको छ।

images
प्रकाशित मिति :जेठ १४, २०८२ बुधवार - १४:३२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology