Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

इच्छाकामना न्युज

७, आषाढ २०८२
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ२४ पैसा र बिक्रीदर १३८ रुपैयाँ८४ पैसा तोकिएको छ । 
यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ०३ पैसा कायम गरिएको छ ।

images

नेपाल राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ८६ पैसा र बिक्रीदर १०१ रुपैयाँ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ५८ पैसा र बिक्रीदर १०८ रुपैयाँ०५ पैसा,जापानी येन १० को खरिददर नौ रुपैयाँ५० पैसा र बिक्रीदर नौ रुपैयाँ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ२५ पैसा र बिक्रीदर १९ रुपैयाँ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ०९ निर्धारण गरिएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ२२ पैसा र बिक्रीदर चार रुपैयाँ२४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ६५ पैसा,साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ१० पैसा र बिक्रीदर १० रुपैयाँ१५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ३४ पैसा र बिक्रीदर २१ रुपैयाँ४३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १७ रुपैयाँ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ५४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ१३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ६० पैसा रहेको छ । भारतीय रुपैयाँ१०० को खरिददर १६० रुपैयाँर बिक्रीदर १६० रुपैयाँ१५ पैसा कायम गरिएको छ ।  

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - ०७:४९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology