Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति ?

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति ?

इच्छाकामना न्युज

४, भाद्र २०८२
अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ।

images

यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४८ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर १०८.२० रुपैयाँ र बिक्रीदर १०८.६७ रुपैयाँ तोकिएको छ।

त्यसैगरी आज एक कतारी रियालको खरीदमूल्य ३८.०९ रुपैयाँ र बिक्रीमूल्य ३८.२६ रुपैयाँ, एक थाई भाटको खरीदमूल्य ४.२७ र बिक्रीमूल्य ४.२९ रुपैयाँ र एक ओमानी रियालको खरीदमूल्य ३६०.५८ रुपैयाँ र बिक्रीमूल्य ३६२.१४ रुपैयाँ निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - ०८:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology