Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन २ कि एक बालिका बलात्कार गरि फरार अभियुक्त डेढ वर्षपछि पक्राउ

शहिद लखन २ कि एक बालिका बलात्कार गरि फरार अभियुक्त डेढ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२६, आश्विन २०७७
शहिद लखन २ कि एक बालिका बलात्कार गरि फरार अभियुक्त डेढ वर्षपछि पक्राउ

गोरखा, २६ असोज । गोरखाको शहिद लखन गाउँपालिका–२ की एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदातल गोरखामा मुद्धा दर्ता भई फरार भएका एक प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

images

जिल्ला प्रहरी कार्यालय गोरखाले बाराको गढीमाई नगरपालिका वडा नम्बर ३ घर भएका २३ बर्षिय बिजयप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेको यादव माथि २०७६ साल बैशाख २८ गते बालिका माथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत गोरखामा मुद्धा दायर भएको थियो ।

घटनापछि फरार रहेका आरोपित यादवलाई बारा प्रहरीसंगको समन्वयमा गृहजिल्लाबाट पक्राउ गरि जिल्ला अदालतमा बुझाइएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो । अदालतले आरोपित यादवलाई हिजौ नै पुपक्षका लागि कारागार पठाउन आदेश दिएपछि कारागार चलान गरिएको उहाँले बतानुभयो ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १९:२३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology