Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक छैन अवरोध

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक छैन अवरोध

इच्छाकामना न्युज

२०, आश्विन २०८२
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक छैन अवरोध

चितवन – गत शुक्रबार र शनिबार आएको अविरल वर्षाको कारण पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको उच्च जोखिम हुन सक्ने जनाउँदै आइतबार रातिदेखि गराएको आवजावत बन्द आज बिहान ६ बजेबाट सञ्चालनमा आएको छ । 

images

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रोकिएका सवारी साधनहरु गन्तव्य तिर पठाउन थालेको छ । मौसमा थप समस्या नआए पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रा गर्न सकिने छ । 

images
प्रकाशित मिति :आश्विन २०, २०८२ सोमवार - ०८:०५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology