Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाको आमन्त्रित जिल्ला सदस्यमा आँबुखैरेनीका दिपेन्द्र अधिकारी मनोनित

स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाको आमन्त्रित जिल्ला सदस्यमा आँबुखैरेनीका दिपेन्द्र अधिकारी मनोनित

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाको आमन्त्रित जिल्ला सदस्यमा आँबुखैरेनीका दिपेन्द्र अधिकारी मनोनित
images

तनहुँ, २१ फागुन । स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाको आमन्त्रित जिल्ला सदस्यमा आँबुखैरेनीका दिपेन्द्र अधिकारी मनोनित भएका छन्। अधिकारीलाई आज शुक्रबार स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखा संयोजक डम्बर अधिकारीले शाखाको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको हो। 

images
images

आँबुखैरेनीका अधिकारी संगै दमौलीका सुमन भट्टराईलाई पनि स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको संयोजक डम्बर अधिकारीले जानकारी दिए।

सदस्यमा मनोनित आँबुखैरेनीका अधिकारी सामाजिक काममा सक्रिय छन् भने नेपाल तरुण दल आँबुखैरेनीको उपाध्यक्ष समेत हुन्।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - २२:०१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology