Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टु क्ल्हेप्री तमु ह्युल नेपालको साधारणसभा आगामी वैशाख ३ र ४ गते स्याङ्जामा हुने

टु क्ल्हेप्री तमु ह्युल नेपालको साधारणसभा आगामी वैशाख ३ र ४ गते स्याङ्जामा हुने

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
टु क्ल्हेप्री तमु ह्युल नेपालको साधारणसभा आगामी वैशाख ३ र ४ गते स्याङ्जामा हुने
images

चितवन, २२ फागुन । टु क्ल्हेप्री तमु ह्युल नेपाल केन्द्रिय समितिको वार्षिक साधारण सभा आगामी २०७८ वैशाख ३ र ४ गते स्याङ्जामा हुने भएको छ। समितिको शनिबार चितवनको मुग्लिन बजारमा सम्पन्न बैठकले संस्थाको वार्षिक साधारण सभा आगामी २०७८ वैशाख ३ र ४ गते स्याङ्जामा गर्ने निर्णय गरेको हो।
संस्था केन्द्रीय समिति अध्यक्ष जगत बहाुदर गुरुङको अध्यक्षतामा बसेको बैठकले साधारण सभाको मिति टुङ्गयाउनुको साथै अन्य २ महत्वपूर्ण निर्णय पनि गरेको छ। समितिले गरेको अन्य निर्णयहरुमा देशव्यापी रुपमा हुन गैरहेको राष्टिय जनगणनामा गुरुङहरुको धर्म वोन र मातृभाषा गुरुङ लेख्ने लेखाउने अभियान सञ्चालन गर्ने रहेको छ। 
यस्तै स्याङ्गजामा हुन लागेको आगामी साधारण सभामा संस्थाको भातृ संस्थाको रुपमा केन्द्रिय युवा समिति समेत गठन गरि घोषणा गर्ने निर्णय पनि भएको अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो।

images
images

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १९:१०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology