Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

शहिद लखनको राइनसघाटबाट त्रिशुलीमा खसेको व्यक्तिको सकुसल उद्धार 

शहिद लखनको राइनसघाटबाट त्रिशुलीमा खसेको व्यक्तिको सकुसल उद्धार 

images

इच्छाकामना न्युज

२५, मंसिर २०८२
शहिद लखनको राइनसघाटबाट त्रिशुलीमा खसेको व्यक्तिको सकुसल उद्धार 
images

कुरिनटार । भीरबाट त्रिशुली नदीमा खसेका एक सशस्त्र प्रहरीले व्यक्तिको उद्धार गर्न सफल भएको छ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ४ राइनस घाटमा बुधबार अन्दाजी दिउसो २ बजे मलामी जाने क्रममा गोरखाका अन्दाजी वर्ष ५१ का दिपक तिवारी सडकबाट करिब ५० मिटर तल त्रिशुली नदिमा खसेर नदीमा डुब्दै गरेको अवस्थामा सशस्त्र प्रहरीबलको टोलीले सकुशल उद्धार गर्न सफल भएको हो ।

इन्स्पेक्टर प्रेम तामाङको कमाण्डमा नदीमा बिपद व्यवस्थापन तालिम गरिरहेको अवस्थमा उक्त ब्यक्ति भीरबाट खसेर नदीमा डुब्दै गरेको देखेपछि सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर चलाउने र हवल्दार टिका राम श्रेष्ठले तुरन्तै उद्धार गरी कुरिनटार स्थित रहेको ट्रमा सेन्टरमा पठाएको थियो भने घाइतेको थप उपचारको लागि भरतपुर पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - ०८:२८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology