Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै

इच्छाकामना न्युज

२५, मंसिर २०८२
च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै
images

आर्सनल युइएफए च्याम्पियन्स लिगमा यस सिजनमा अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगेलाई ३-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।

images
images

आर्सनलको जितमा नोनी माडुइकेले २ गोल गरेका थिए भने गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ६ खेलमा १८ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै क्लब ब्रुगेको भने६ खेलमा ४ अंक मात्र रहेको छ र हाल ३१औं स्थानमा झरेको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - ०९:३४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology