Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियाे

प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियाे

एजेन्सी

२०, पौष २०८२
प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको छ।

images

शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–१ गोलले पराजित गर्दै ४२ अंकका साथ एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै भिल्लाले घरेलु मैदानमा सबै प्रतियोगितामा लगातार ११औँ जित निकालेको छ । जुन क्लबको कीर्तिमान बराबर हो ।

त्यस्तै, शनिबार राति भएको अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० तथा उल्भ्सले वेस्टह्यामलाई ३–० गोलले पराजित गरेकाे छ ।शीर्ष स्थानमा रहेको आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेकाे हाे । आर्सनलको ४८ अंक रहेको छ ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:०३:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology