Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज मृत्यु भएका शहिद लखन बुंकोटका युवामा मरेपछि कोरोना पुष्टि

आज मृत्यु भएका शहिद लखन बुंकोटका युवामा मरेपछि कोरोना पुष्टि

इच्छाकामना न्युज

२७, आश्विन २०७७
आज मृत्यु भएका शहिद लखन बुंकोटका युवामा मरेपछि कोरोना पुष्टि

काठमाण्डौ, २७ असोज । उपचारका क्रममा काठमाण्डौमा आज मृत्यु भएका गोरखा शहिद लखन गाउँपालिका ७ बुंकोट खाब्दी भञ्ज्याङ्गका ३५ वर्षिय युवामा मृत्यु पछि कोरोना पुष्टि भएको छ। उनको उपचारको क्रममा आज निधन भएको थियो। निधन पछि पिसिआर परीक्षण गर्दा मृतक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। 
सामान्य रिङ्गटा लागेका युवालाइ उपचारका लागि अस्पताल लगिएको र टाउकाको अप्रेसन गरी आराम गरिरहेको अवस्थामा  उनको निधन भएको उनको परिवारले बताएको छ।

images

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २१:२७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology