Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा शहिद लखनमा १३५१ जनालाई कोरोना खोप लगाईयो

गोरखा शहिद लखनमा १३५१ जनालाई कोरोना खोप लगाईयो

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
गोरखा शहिद लखनमा १३५१ जनालाई कोरोना खोप लगाईयो
images

घैरुङ, २५ फागुन । कोरोना खोप अभियानको दोस्रो चरणमा गोरखा शहिद लखन गाउँपालिकामा १ हजार ३ सय ५१ जनाले कोरोना खोप लगाएका छन्। फागुन २३ गतेदेखि लगाउन थालिएको दोस्रो चरणको खोप अभियानमा १ हजार ३ सय ५१ जनाले कोरोना खोप लगाएको गाउँपालिकाले जनाएको छ। 
जस अनुसार वडा नं. १ मा २२१ जना, वडा नं. २ मा १११ जना, वडा नं.  ३ मा ११९ जना, वडा नं. ४ मा १४४ जना, वडा नं. ५ मा ८० जना, वडा नं. ६ मा २१४ जना, वडा नं. ७ मा ११२ जना, वडा नं. ८ मा १७० जना र वडा नं. ९ मा १८० जनालाई लगाईएको छ।

images
images

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - २१:२४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology