काठमाडौं । आज शुक्रबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख १५ हजार ४०० रुपैयाँ रहेकोमा आज ३ लाख १४ हजार ९०० रुपैयाँमा झरेको छ । तोलाको १५ रूपैयाँले बढेर चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ पुगेको छ ।