Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रास्वपा दुई तिहाई बहुमततर्फ, यी हुन् अहिलेसम्म निर्वाचित २२ सांसद

रास्वपा दुई तिहाई बहुमततर्फ, यी हुन् अहिलेसम्म निर्वाचित २२ सांसद

इच्छाकामना न्युज

२३, फाल्गुण २०८२
रास्वपा दुई तिहाई बहुमततर्फ, यी हुन् अहिलेसम्म निर्वाचित २२ सांसद

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जितिसकेको छ । दुई तिहाई बहुमततर्फ अग्रसर भइरहेको रास्वपाले शनिवार बिहान ९ बजेसम्म २२ ठाउँमा जित निकालेको हो ।

images

रास्वपाले ९४ वटा क्षेत्रमा अग्रता लिइरहँदा अधिकांश क्षेत्रमा फराकिलो मतान्तर भएकाले ती सबै सीट जित्ने सम्भावना छ ।

अहिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ नै १३० कटाउने अवस्थामा देखिन्छ भने यहि अनुपातमा समानुपातिक मत आउँदा उसको दुई तिहाई बहुमत पुग्ने आँकलन गर्न सकिन्छ ।

यी हुन् रास्वपाले अहिलेसम्म जितेका निर्वाचन क्षेत्र र सांसदः

कोशी प्रदेश
१. सन्तोष राजवंशी,मोरङ– ४
२. रुबिना आचार्य,मोरङ– ६

मधेस प्रदेश
१.मनीष झा,धनुषा– ३
२.प्रमोदकुमार महतो,महोत्तरी– १

वाग्मती प्रदेश
१.रन्जु न्यौपाने,काठमाडौं– १
२.राजु नाथ पाण्डे,काठमाडौं– ३
३.पुकार बम,काठमाडौं– ४
४.सस्मित पोखरेल,काठमाडौं– ५
५.शिशिर खनाल,काठमाडौं– ६
६.गणेश पराजुली,काठमाडौं– ७
७.विराज भक्त श्रेष्ठ,काठमाडौं– ८
८.डोल प्रसाद अर्याल,काठमाडौं– ९
९.प्रदिप विष्ट,काठमाडौं– १०
१०.रवि लामिछाने,चितवन २

११ सुनिल केसी, काठमाडौं– २
१२. रुकेश रंजित, भक्तपुर– १

गण्डकी प्रदेश
१.धनन्जय रेग्मी,स्याङजा– १
२.उत्तम प्रसाद पौडेल,कास्की– २
३.बिना गुरुङ्ग,कास्की– ३

लुम्बिनी प्रदेश
१.कन्हैया बनिया,रुपन्देही– ४
२.सुरेश कुमार चौधरी,बाँके– १
३.खगेन्द्र सुनार,बाँके– ३

images
प्रकाशित मिति :फाल्गुण २३, २०८२ शनिवार - ०९:०१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology