Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रधानमन्त्री बालेनको स्वकीय सचिवमा गोरखा गण्डकीका सुजन देवकोटा नियुक्त

प्रधानमन्त्री बालेनको स्वकीय सचिवमा गोरखा गण्डकीका सुजन देवकोटा नियुक्त

इच्छाकामना न्युज

१६, बैशाख २०८३
प्रधानमन्त्री बालेनको स्वकीय सचिवमा गोरखा गण्डकीका सुजन देवकोटा नियुक्त
images

काठमाण्डौ । प्रधानमन्त्री बालेनको स्वकीय सचिवमा गोरखा गण्डकी गाउँपालिका ३ का सुजन देवकोटा नियुक्त भएका छन् । 

images
images

देवकोटालाई प्रधानमन्त्री बालेनको गृहमन्त्रालय अन्तर्गतको स्वकीय सचिव पदमा नियुक्त गरिएको हो ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - ०८:१२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology