Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन पारि त्रिवेणी माई प्राङ्गणमा साँस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङलाई स्वागत, मन्दिरको गुरुयोजनाबारे छलफल

मुग्लिन पारि त्रिवेणी माई प्राङ्गणमा साँस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङलाई स्वागत, मन्दिरको गुरुयोजनाबारे छलफल

इच्छाकामना न्युज

१६, बैशाख २०८३
मुग्लिन पारि त्रिवेणी माई प्राङ्गणमा साँस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङलाई स्वागत, मन्दिरको गुरुयोजनाबारे छलफल

मुग्लिन । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ३ मा पर्ने मुग्लिन पारिको त्रिवेणी भगवती माईको मन्दिर प्राङ्गणमा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङलाई स्वागत गरिएको छ । मंगलबार मन्दिर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि गुरुङलाई स्वागत गरिएको हो ।

images

मन्दिर व्यवस्थापन समिति, शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, वडा नं. ३ का वडाध्यक्ष दिपक पाण्डे, मनकामना माईको मूल पूजारी इन्सान थापा मगर, त्रिवेणी भगवती मन्दिरको पूजारी प्रेम गुरुङ लगायतका व्यक्तित्वहरुले प्राज्ञ गुरुङलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रमलाई सम्बोन्धन गर्दै त्रिवेणी भगवती माईको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणका साथै मन्दिर निर्माणमा आफ्नो हर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - १०:२२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology