Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कृषिमा विदेशी लगानी खुला गरेको विषयमा संसदीय समितिको चासो

कृषिमा विदेशी लगानी खुला गरेको विषयमा संसदीय समितिको चासो

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
कृषिमा विदेशी लगानी खुला गरेको विषयमा संसदीय समितिको चासो

काठमाण्डौ, २९ फागुन । कृषिमा विदेशी लगानी खुला गरेको विषयमा संसदीय समितिले चासो दिएको छ । हिजो प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले संसदीय समितिको निर्देशक लत्याएर विदेशी लगानी खुला गरेको भन्दै विरोध जनाएका छन् ।

images

छलफलपछि समितिले विदेशी लगानी खुला गरेको विषयमा जवाफ माग्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र सचिवलाई समितिमा झिकाउने निर्णय पनि गरेको छ । समिति सभापति विमल श्रीवास्तबले कृषिमा विदेशी लगानी रोक्ने निर्णय भए पनि सरकारले त्यसलाई नमानेको भन्दै यसबारेमा छलफल गर्ने निर्णय भएको बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:१४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology