Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा लियो आशिष कार्की चयन

लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा लियो आशिष कार्की चयन

images

इच्छाकामना न्युज

२८, बैशाख २०८३
लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा लियो आशिष कार्की चयन
images

देवघाट  । 
लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा लियो आशिष कार्की चयन भएको छ । हिजो आइताबार भएको चौतारीको सातौं वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्की अध्यक्ष भएको हो । त्यस्तै गरी उपाध्यक्षमा लियो कृपा पौडेल,मेम्वरसिप चियरपर्शन लियो दिपा पौडेल,दिृतिय उपाध्यक्ष लियो अंकिता पोखरेल,सचिव लियो मनिषा सापकोटा,सहसचिव लियो स्वस्तिका ढकाल,कोषाध्यक्ष लियो सम्झना न्यौपाने,सहकोषाध्यक्षमा लियो आचल पोखरेल चयन भएका छन्  । 

उक्त कार्यक्रम  रिजन१८ का रिजन चियरपर्शन ला.प्रकाश सुवेदीको प्रमुख आतिथ्य,जोन ३७ का जोन चियरपर्शन ला.सागर पराजुलीको विशिष्ट आतिथ्यमा लायन वर्ष २०२६र०२७ का कार्यसमिति गठन गरिएको थियो  । भने क्लबका अध्यक्ष लियो सुस्मा गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। 

images
प्रकाशित मिति :बैशाख २८, २०८३ सोमवार - १७:४९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology