काठमाडौं
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा ९७० बमोजिम समिति पुनर्गठन गरेका हुन् ।
पुनर्गठित समितिको केन्द्रीय सदस्य तारामान गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसैगरी, धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली समितिको सदस्यको जिम्मेवारी दिइएको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनकारी दिए ।