Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आहा रारा गोल्ड कप प्रतियोगिता चैत २१ गतेबाट हुने 

आहा रारा गोल्ड कप प्रतियोगिता चैत २१ गतेबाट हुने 

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
आहा रारा गोल्ड कप प्रतियोगिता चैत २१ गतेबाट हुने 
images

पोखरा, २९ फागुन । सहारा क्लब पोखराले आयोजना गर्ने फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपप्रतियोगिता चैत २१ गतेबाट हुने भएको छ। प्रतियोगितामा आठ टिमको सहभागिता हुने छ।

images
images

२८ गतेसम्म हुने प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । प्रतियोगितामा शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबसहित मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, थ्रीस्टार, संकटा, आयोजक सहारा र अफ्रिकन रूट एस डउला क्यामरूनले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख एक हजार नगद पुरस्कार जित्नेछन् ।  उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार जित्नेछन् । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:२२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology