Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला

काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला

इच्छाकामना न्युज

४, श्रावण २०८३
काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला
images

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको शव फेला परेको छ । कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएकी हुन् ।

images
images

कैलाली जिल्ला धनगढी नगरपालिका वडा नम्बर–७ घर भई माछापोखरीमा बस्दै आएकी सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०८३ सोमवार - १०:४८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology