Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सुनको मूल्य आजपनि ६ हजार ४ सयले बढ्यो

सुनको मूल्य आजपनि ६ हजार ४ सयले बढ्यो

इच्छाकामना न्युज

२६, श्रावण २०८३
सुनको मूल्य आजपनि ६ हजार ४ सयले बढ्यो

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामै ६ हजार ४ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ९ सयमा बारोबार भएको महासंघले जनाएको छ।

images
हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा झरेको थियो। त्यसअघि गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि उच्च दरमा बढेको छ। तोलामा ११० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १२:१३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology