Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पर्यटकीयस्थलमा विद्युत् सुविधा विस्तार

पर्यटकीयस्थलमा विद्युत् सुविधा विस्तार

रासस

३०, श्रावण २०८३
पर्यटकीयस्थलमा विद्युत् सुविधा विस्तार
images

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ स्थित र्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ ।नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।

images
images
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ । मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् । रासस

images
प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १०:३०:५९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology