Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

रासस

३, भाद्र २०८३
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
images

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो । आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।

images
images
खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । रासस
 
 

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १७:०३:०१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology