Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पर्वतारोही निर्मल पुर्जाप्रति दीप प्रज्वलन कार्यक्रम हुँदै

पर्वतारोही निर्मल पुर्जाप्रति दीप प्रज्वलन कार्यक्रम हुँदै

इच्छाकामना न्युज

७, भाद्र २०८३
पर्वतारोही निर्मल पुर्जाप्रति दीप प्रज्वलन कार्यक्रम हुँदै
images

चितवन। विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा साहसी व्यक्तित्व निर्मल पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्न चितवनमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।

images
images

कार्यक्रम २०८३ भदौ १० गते साँझ ६ बजे भरतपुर महानगरपालिका–१, रामनगरस्थित निर्मल पुर्जाको निवासमा आयोजना हुने जनाइएको छ ।

बेलायतमा अन्त्येष्टि कार्यक्रम भइरहँदा नेपालमा भने उनको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममार्फत पुर्जाको साहस, योगदान तथा प्रेरणादायी व्यक्तित्वप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने जनाइएको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - १३:००:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology