आँबुखैरेनी, ६ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङशिल्ड प्रतियोगीता यहि चैत २० गतेबाट सुरु हुने भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यहि चैत २० देखि २२ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो।
प्रतियोगितामा गाउँपालिका भित्र संचालित ४ दर्जन विधालयका विद्यार्थीहरुले करिब १ दर्जन खेलहरुमा सहभागिता जनाउनेछ।
हेनुस् खेल तालिका
