Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीका ६ वटै वडामा कांग्रेसको नेतृत्व चयन

आँबुखैरेनीका ६ वटै वडामा कांग्रेसको नेतृत्व चयन

इच्छाकामना न्युज

५, आश्विन २०८३
आँबुखैरेनीका ६ वटै वडामा कांग्रेसको नेतृत्व चयन
images
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा नेतृत्व चयन भएको छ।
 
वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरूमा आबुखैरेनी–१ मा दिपक विक, २ मा सरोज पन्त, ३ मा कुमार थापा मगर, ४ मा टेकबहादुर थापा, ५ मा नरमान गुरुङ र ६ मा सुनराम गुरुङ रहेका छन्।
 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आँबुखैरेनीका सबै वडामा नयाँ नेतृत्व चयन भएको हो

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १२:०१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology