Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक,२०८३ प्रस्तुत

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक,२०८३ प्रस्तुत

रासस

८, आश्विन २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक,२०८३ प्रस्तुत
images

काठमाडौँ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधिसभाको आजको बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रस्तुत गर्नुभएको छ ।

images
images

सो अवसरमा उहाँले संविधानको धारा २० को न्यायसम्बन्धी हकलाई कार्यान्वयन गर्न यो विधेयक ल्याइएको जानकारीदिनुभयो । फौजदारी मुद्दामा पक्राउ परी आफैँ कानुन व्यवसायी राख्न नसक्ने व्यक्तिलाई सुरुदेखि नै कानुनी सहायता प्रदान गर्ने व्यवस्था विधेयकमा मिलाइएको मन्त्री गौतमले बताउनुभयो दिनुभयो ।

विधेयकमा निःशुल्क कानुनी सहायताको गुणस्तर सुधार गर्ने व्यवस्था पनि गरिएको उहाँको भनाइ छ । विधेयक प्रस्तुत भएसँगै प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको छ । रासस

 
 

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १५:३१:०८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology